नियमावली २०७६ मन्त्रीपरिषद बाट पारित.....
प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली २०७६ मन्त्रीपरिषद बाट पारित : अब कार्यान्वयन सुरु फसाउने वा लोभ लालज देखाउने वा छिटै करोडपति हुन्छ भनेर सपनाहरू बाड्दै हिड्ने कम्पनीहरूको लागि भने टाउको दुखाइ ......!😁😁
नेपालमा प्रत्यक्ष बिक्री वा नेटवर्क मार्केटिङ्ग प्रणालीको इतिहास धेरै पुरानो भए पनि दुई दशकदेखि व्यवस्थित तथा अव्यवस्थित रूपमा विभिन्न आरोह अवरोह पार गर्दै विभिन्न बहानामा उपभोक्ताहरू मार खाँदै आएको तीतो यथार्थबीच अस्थिर रूपमा विकास भएको पाइन्छ । कहिले संचालक हरुको कारण त कहिले बितरकहरुको कारण भने कहिले सरकारको कारण सर्बसाधारण उपभोक्ताहरु मारमा परेका थिए भने जनताको अरबौं रुपैया नेटवकिङ्गको नाममा खतम भएको थियो ।